• Email: info@kapilvastusamaj.co.uk
  • Phone: 0123456789

बुद्ध फाउन्डेशन यू के र कपिलबस्तु समाज यू के को सयूक्त आयोजना तथा नेपाली राजदुताबास लण्डन, नेपाल पर्यटन बोर्ड नेपाल र गैर आवासीय नेपाली संघको सहकार्य तथा सम्पूर्ण बेलायत स्थीत संघ संस्था तथा ब्यक्तिहरूको सहयोगमा यहि आउदो १२ में को दिन ट्राफलगर स्क्वायर लण्डनमा हुन गैरहेको “बुद्ध जयन्ती” समारोह मा, यसै सुचनालाई निमन्त्रणा मानी सबै लाई सहभागी भैदिनु हुन बिनम्र अनुरोध गर्दछु ।
साथै मेरो फेसबुक रहनुहुने बेलायतबासी सम्पूर्ण महानुभावहरू लाई यसैलाई निमन्त्रणाको रूपमा स्वीकारीदिनु हुन समेत अनुरोध गर्दछु ।

धन्यबाद !
अध्यक्ष - महेन्द्र बिक्रम कुंवर
कपिलवस्तु समाज यू के